पोखरामा आफू चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

पाेखरा | असार २२, २०८१

पोखरामा आफू चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

पोखरा:   पोखरामा आज दिउँसो बसको ठक्करबाट एकजनाको मृत्यु  भएको छ । 

 

पोखरा १८ ग्यारजातीस्थित बिन्ध्यवासिनीचोकबाट सराकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले ठक्कर दिँदा ७२ वर्षीय ललिता थापाको मृत्यु  भएको हो । 

 

 


सोही बसमा सवार थापा ओर्लिएर हिड्ने  क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट गम्भिर घाइते भएकी थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्